जन्म दिनको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी माघ २ गते । यहाँका एक युवाले जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नभएको छ । पर्वतको जलजला ७ धाइरिङ गुन्टेखेत घर भई हाल जापानमा अध्यनरत मिलन परियारले जन्म दिनको अवसरमा स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर र स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।  शुक्रबार परियारका बुवाआमाले … Continue reading जन्म दिनको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण